
समुह अनुसार हेर्नसहोस
मुख्य समाचार
प्रचण्डको चेतावनी- ‘इतिहास फर्किन सक्दैन’
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहको हालैको अभिव्यक्तिले नेपाली राजनीतिक परिदृश्यमा तरंग पैदा गरेको छ । फागुन ७ गते प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा जारी शुभकामना सन्देशमा उनले राजगद्दी त्याग्नु कमजोरी नभएको भन्दै वर्तमान प्रणालीले…
शिक्षामन्त्री भट्टराई अस्पतालमा भर्ना
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराई अस्पतालमा भर्ना भएकी छन् ।
उनी त्रिवि शिक्षण अस्पतालमा भर्ना भएकी हुन् ।
स्रोतका अनुसार उनलाई ज्वरो आउने, खोकी लाग्ने र घाँटी दुख्ने समस्या भएपछि गत शुक्रवार उनी…
दुई सेकेन्डमा १० जनाले दर्शन गर्नसक्ने, ५ लाख भक्तजन आउने अपेक्षा
काठमाडौं । यही फागुन १४ गते पशुपतिनाथमा लाग्ने महाशिवरात्रि मेलाको सम्पूर्ण तयारी पूरा भएको छ । सोमबार पशुपति क्षेत्र विकास कोषले पत्रकार सम्मेलन आयोजना गरी महाशिवरात्रिमा भक्तजनले सहज रूपमा दर्शन गर्नसक्ने व्यवस्था मिलाइएको जानकारी…
लागुऔषधको कारोबार र दुर्व्यसनी बढ्दो, यसलाई रोक्न के छ प्रहरीको योजना ?
काठमाडौँ । महाशिवरात्रिका दिन नेपाल र भारतमा भाङ मिसाइएको दूध (भाङको लस्सी) तथा गाँजा सेवन गर्ने परम्परा रहेको छ । शिवभक्तहरूले यस दिनमा गाँजा, भाङ र धतुरोलाई ‘प्रसाद’ को रूपमा लिने गरेका छन् । तर यसदिन बाहेक पनि कोही मानिसहरूले अत्यधिक…
नक्कली भुटानी शरणार्थी काण्डमा निलम्बित सचिव पाण्डे जेलबाटै अवकाश
काठमाडौं । नक्कली भुटानी शरणार्थी काण्डमा निलम्बित भई पुर्पक्षका लागि थुनामा रहेका नेपाल सरकारका सचिव टेकनारायण पाण्डे अनिवार्य अवकाश भएका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको अभियोगमा उनी पुर्पक्षका लागि थुनामा थिए । २०७६…
अहिलेको परिवर्तन माओवादीले ल्याएको हो : प्रचण्ड
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले अहिलेको परिवर्तनमाथि प्रश्न उठाउन खोजिएको बताएका छन् ।
सोमवार झापाको कचनकवलमा सुरु भएको जनतासँग माओवादी अभियानको उद्घाटन गर्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन् । उनले…
प्रधानमन्त्रीसँग भारत, भूटान र माल्दिभ्सका एनसिसी भ्रमण दलका प्रतिनिधिको शिष्टाचार भेट
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग युवा आदान–प्रदान कार्यक्रम, २०२५ मा सहभागी हुन नेपाल आएका मित्रराष्ट्र भारत, भूटान र माल्दिभ्सका ‘राष्ट्रिय क्याडेट कोर’ (एनसिसी) का टोलीले आज शिष्टाचार भेट गरेको छ ।
प्रधानमन्त्री ओलीसँग…
‘सशस्त्र प्रहरी बललाई राजनीतिक हस्तक्षेपबाट मुक्त बनाऔँ’
काठमाडौं । सांसदहरूले सशस्त्र प्रहरी बललाई राजनीतिक हस्तक्षेपबाट मुक्त बनाउने गरी कानुन निर्माण हुनुपर्नेमा जोड दिएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा सशस्त्र प्रहरी बल, नेपाल विधेयक २०८१ माथिको छलफलका क्रममा सांसदहरूले सशस्त्र…
नेकपा एसले भन्यो– भ्रष्टाचारीहरू सरकारबाट संरक्षित छन्
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले भ्रष्टाचारीहरु सरकारबाट संरक्षित भएको आरोप लगाएको छ ।
शनिवार सम्पन्न केन्द्रिय कमिटीको बैठकले भ्रष्टाचारीहरु सरकारबाट संरक्षित भएको निस्कर्ष निकालेको हो । बैठकका निर्णय सुनाउँदै पार्टीका महासचिव…
स्वास्थ्यमन्त्रीले स्वास्थ्य बीमा कार्यक्रम अलपत्र पारे : तोषिमा कार्की
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तोषिमा कार्कीले स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमा कार्यक्रम अलपत्र पारेको आरोप लगाएकी छन् ।
प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै उनले यस्तो आरोप लगाएकी हुन् ।…