
समुह अनुसार हेर्नसहोस
मुख्य समाचार
केपी ओली कप : पुलिसलाई हराउँदै आर्मी सेमिफाइनलमा प्रवेश
काठमाडौं । नेपाल पुलिस क्लबलाई हराउँदै त्रिभुवन आर्मी क्लब केपी ओली कप च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
ललितपुर सादोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार भएको खेलको पुलिसलाई २–० गोलले पराजित गर्दै आर्मी सेमिफाइनलमा…
विराट कोहलीले बनाए नयाँ कीर्तिमानी
काठमाडौं । भारतीय क्रिकेटर विराट कोहलीले एक दिवसीय क्रिकेटमा महान क्रिकेटर सचिन तेन्दुलकरको रेकर्ड तोडेका छन् । उनले २८७ इनिङ्समा १४ हजार रन पूरा गरेका हुन् ।
यसअघि सचिनले ३५० इनिङ्समा १४ हजार रन पूरा गरेका थिए ।
आइतबार भएको…
‘कोशी एक्सिलेन्स अवार्ड’ साहित्यकार घिमिरेलाई अर्पण
सुन्दरहरैँचा । वरिष्ठ साहित्यकार झमक घिमिरेलाई ‘कोशी एक्सिलेन्स अवार्ड २०८१’ अर्पण गरिएको छ ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आइतबार आयोजित कार्यक्रममा सो सम्मान साहित्यकार घिमिरेलाई प्रदान गरेका थिए ।
अवस्थाका…
प्रधानमन्त्री ओली संसद विघटन गर्न अग्रसर रहेको माओवादी केन्द्रको आरोप
काठमाडौँ । माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओली संसद विघटन गर्न लागि परेको आरोप लगाएका छन् ।
काठमाडौंमा आयोजित पार्टीको भ्रातृ संगठन प्रेस सेन्टरको अधिवेशनमा बोल्दै उनले यस्तो…
स्वदेशमा नै रोजगारी सृजना गर्नुपर्नेमा जोड
काठमाडौं । राष्ट्रियसभाका सांसद उर्मिला अर्यालले अन्य देशसँग भर पर्नेभन्दा देशको अर्थतन्त्र सशक्त बनाउनुपर्ने बताउँदै उनले देशको स्रोतसाधन परिचालन गरी देशमा रोजगारी सृजना गर्नुपर्नेमा जोड दिएकी छन् ।
बजेट परिचालनलाई पारदर्शी बनाउँदै…
नेपाल मेडिकल कलेजका शेयरधनीलाई ३० प्रतिशत बोनस दिने घोषणा
काठमाडौं । नेपाल मेडिकल कलेजले शेयरधनीहरुलाई ३० प्रतिशत मुनाफा वितरण गर्ने भएको छ । कलेजको २५ औं वार्षिक साधारण सभाले शेयरधनीहरुलाई ३० प्रतिशत मुनाफा वितरण गर्ने प्रस्ताव सर्वसम्मतले पारित गरेको हो ।
साधारण सभाका अनुसार आर्थिक वर्ष…
फाइनलअघि नेपाल र म्यानमारको शक्ति परीक्षण
काठमाडौं । घरेलु मैदानमा जारी फोर नेसन्स अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाल र म्यानमार आज आमनेसामने हुँदैछन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ६ बजे सुरु हुने यो खेल दुवै टिमका लागि फाइनल…
’स्काइवाक टावर’ मा प्रधानमन्त्री ओली
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँको कमलादीस्थित स्वाइवाक टावरको अवलोकन गरेका छन् ।प्रजातन्त्र दिवसका अवसरमा उक्त टावरमा राष्ट्रिय झन्डाको झन्डोत्तोलन गर्दै प्रधानमन्त्री ओलीले टावर बालकदेखि वृद्धसम्म सबैका लागि सहज…
वर्तमानलाई समृद्ध बनाउन इतिहास बचाउनुपर्छ : प्रधानन्यायाधीश राउत
काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले वर्तमानलाई समृद्ध बनाउन इतिहास बचाउनुपर्ने बताएका छन् ।
बुधवार काठमाडौंमा आयोजित नेपाल कानून पत्रिका (पुरानो अंक), प्रधानन्यायालय २००९, विमोचन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्…
कांग्रेस सभापति देउवा भोलि भारत जाँदै
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भारत जाने भएका छन् ।
भारतको एक कार्यक्रममा सहभागी हुन सभापति देउवा भोली भारत प्रस्थान गर्ने भएका हुन् ।
सभापति देउवा भारतको प्रयागराजमा आयोजित कुम्भ ग्लोबल समिट अन…