
समुह अनुसार हेर्नसहोस
मुख्य समाचार
चित्रकला र संगीतले विद्यार्थीको सिर्जनात्मकतालाई उजागर गर्छ : बालेन्द्र साह
काठमाडौँ । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले चित्रकला र संगीतले विद्यार्थीको सिर्जनात्मकतालाई उजागर गर्ने बताएका छन् ।
बुधवार काठमाडौं महानगरपालिका–७ ले आयोजना गरेको पिएल सिंह चित्रकला प्रतियोगिता कार्यक्रमलाई सम्बोधन…
एमसीसी र यूएसएआईडी रोकिँदा असर कति ?
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशपछि नेपालमा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अन्तर्गतका परियोजनाहरू स्थगित भएका छन् । एमसीसी परियोजनाहरू कार्यान्वयन गर्न गठित मिलेनियम च्यालेन्ज एकाउन्ट (एमसीए) नेपालको…
बलिदानले रैतीबाट जनताको दर्जामा पु¥याएको दिन : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज बलिदानपूर्ण संघर्षले रैतीबाट जनताको दर्जामा पु¥याएको दिन भएको बताएका छन् । ७५ औं प्रजातन्त्र दिवसको अवसरमा बुधबार शुभकामना सन्देश दिँदै उनले आजको दिन हामी नेपालीको जीवनमा सर्वाधिक महत्त्वको…
पोखरा घटना : बेलुनमा हाइड्रोजन भर्ने भारतीय नागरिक पक्राउ
काठमाडौं । प्रहरीले पोखरा भ्रमण वर्ष २०२५ उद्घाटन समारोहमा बेलुनमा हाइड्रोजन ग्यास भर्ने भारतीय नागरिक पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बैदामले ४१ वर्षीय कमलेस कुमारलाई पक्राउ गरेको हो ।
शनिबार भ्रमण वर्ष उद्घाटन क्रममा हाइड्रोजन…
राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा देशभर उत्सव
काठमाडौं । आज फागुन ७, अर्थात् राष्ट्रिय प्रजातन्त्र दिवस । शहीद दशरथ चन्द, धर्मभक्त माथेमा, गङ्गालाल श्रेष्ठ र शुक्रराज शास्त्रीले हाँसी हाँसी आफ्नो जीवन उत्सर्ग गरेपछि जनक्रान्तिमार्फत निरङ्कुश राणा शासनको अन्त्य भएको दिनको सम्झना…
भारतमा नेपाली विद्यार्थी मृत्यु प्रकरण : एक भारतीय युवक पक्राउ
काठमाडौं । भारतको कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु प्रकरणमा एक भारतीय युवक पक्राउ परेका छन् ।
सोमबार उक्त घटनामा भारतीय युवक अदभिक श्रीवास्तव पक्राउ…
भारतमा नेपाली छात्राको मृत्यु घटनामा सरकारले कुटनीतिक तवरबाट काम गरिरहेको छ : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयको होस्टेलमा नेपाली विद्यार्थीको मृत्यु भएको विषयमा सरकारले कुटनीतिक तवरले बुझ्दै सम्पर्कमा रहेर काम…
सांसदहरूको प्रश्न : धुलो लागेको भ्रष्टाचारको फाइल कहिले खोल्ने ?
काठमाडौँ । प्रतिनिधि सभा बैठकको शुन्य समयमा सांसदहरूले जनचासोका विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।
सोमवारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसदहरूले विभिन्न जनचासोका विषयहरूमा सरकारको ध्यानाकर्षण गराएका हुन् । राष्ट्रिय…
कुम्भ मेलाबाट फर्किँदै गर्दा सवारी दुर्घटना हुँदा तीन नेपालीको मृत्यु
काठमाडौँ । भारतको कुम्भ मेला स्नान गर्न ग
रुपन्देहीको देवदहबाट स्नान गर्न गएका उनीहरूको सोमबार दुर्घटनामा परि मृत्यु भएको हो ।
इलाका प्रहरी कार्यालय बेलहियाका इन्स्पेक्टर मुकेश न्यौपानेका अनुसार मृत्यु हुनेमा देवदह…
शोधभर्ना प्राप्तिमा सुधार : १३ अर्ब मात्रै उठ्न बाँकी
काठमाडौँ । शोधभर्ना प्राप्तिमा सुधार हुँदै गएको छ । अघिल्ला वर्षहरूमा ठूलो मात्रामा त्यस्तो रकम उठ्न बाँकी रहने देखिएकोमा हाल १३ अर्ब मात्रै त्यस्तो रकम उठ्न बाँकी देखिएको हो ।
महालेखा नियन्त्रक कार्यालयकाअनुसार आर्थिक वर्ष २०८१/८२…