Shivam
समुह अनुसार हेर्नसहोस

मुख्य समाचार

अर्थमन्त्री पौडेल अस्पतालबाट ‘डिस्चार्ज’

काठमाडौं । पोखरा भ्रमण वर्षका क्रममा बेलुन पड्किएर घाइते भएका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल कीर्तिपुर अस्पतालबाट घर फर्किएका छन् । अस्पतालमा दुई दिनदेखि उपचार गराइ रहेका पौडेल आज ‘डिस्चार्ज’ भएका हुन् । पोखरा…

सोमबार बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । नेपाली बजारमा साताको दोस्रो कारोबार दिन सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (सोमबार) सुन प्रतितोला १ हजार २ सय रुपैयाँले बढेको हो । आज छापावाल सुन प्रतितोला १ लाख ६८ हजार ७ सय रुपैयाँमा…

दाङ जाँदै प्रधानमन्त्री ओली, सुरक्षा व्यवस्था कडा पारियो

काठमाडौ‌ । प्रधानमन्त्री केपी शर्मा ओली दाङ जाँदैछन् । उनले आज लुम्बिनी प्रदेश सभा बैठकलाई सम्बोधन गर्न तय भएको छ । बिहान साढे ११ बजे बस्ने प्रदेशसभाको बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको मुख्यमन्त्री चेतनारायण…

प्रधानमन्त्री विरूद्धको अवहेलना मुद्धामा सर्वोच्चको कारण देखाउ आदेश

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्ध परेको अवहेलना मुद्धामा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ । आइतबार न्यायाधीशहरू शारंगा सुवेदी र नित्यानन्द पाण्डेयको इजलासले विपक्षीको नाममा कारण देखाउ आदेश जारी गरेको सर्वोच्च…

राष्ट्रिय सभाबाट नविकरणीय उर्जा तथा उर्जा दक्षता सम्बन्धी विधेयक सर्वसहमतिले पारित

काठमाडौं । नविकरणीय उर्जा तथा उर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ राष्ट्रिय सभाबाट सर्वसहमतिले पारित भएको छ । आईतवार बसेको राष्ट्रिय सभाको बैठकले नविकरणीय उर्जा तथा उर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ लाई सर्वसहमतिले पारित गरेको हो ।…

सरकारले विचौलियालाई पक्ष पोषण गर्‍यो : माधव नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सरकार दलाल पुँजीपति, विचौलियालाई पक्ष पोषण गर्नेगरी अघि बढिरहेको आरोप लगाएका छन् । आईतवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । दलाल…

सत्ता साझेदार दलबीच कुनै शंका उपशंका गर्न जरुरी छैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गठबन्धनमा रहेका दलहरूबीच मुलुकको विकास र समृद्धिलाई निरन्तरता दिई राजनैतिक स्थिरता कायम गर्दै अगाडि बढ्ने विषयमा सत्ता साझेदार दलबीच कुनै शंका उपशंका गर्न जरुरी नरहेको बताएका छन् ।…

नेप्से परिसूचकमा १९ अङ्कको वृद्धि

काठमाडौं । साताको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक १९ दशमलव ५६ अङ्कले बढेर दुई हजार छ सय ९८ दशमलव ०३ को विन्दुमा कायम भएको हो । आज तीन सय नौ कम्पनीको…

पूर्वाधार सडक र स्थानीय तहमा अस्पताल निर्माण सरकारको प्राथमिकतामा : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू यसअघि प्रधानमन्त्री हुँदा थालनी भएका स्थानीय तहका अस्पताल निर्माणलगायत पूर्वाधार विकासका काममा सरकारले प्राथमिकता दिएको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सांसद्हरुले सोधेका…

भूकम्पबाट प्रभावित जिल्लाहरूमा ३ अर्ब ९५ करोड ६५ लाख रकम निकासा भइसक्यो : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जाजरकोट भूकम्पबाट प्रभावित जिल्लाहरूमा हालसम्म ३ अर्ब ९५ करोड ६५ लाख रकम निकासा भइसकेको बताएका छन् । आईतवारको प्रतिनिधि सभाको बैठकमा सांसदहरुको प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन्…