
समुह अनुसार हेर्नसहोस
मुख्य समाचार
गिरीबन्धु टी स्टेट्स विवादः प्रधानमन्त्री ओलीविरुद्ध अदालतको अवहेलना मुद्दामा आज सुनुवाइ
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको अदालतको अवहेलनासम्बन्धी मुद्दामा सर्वोच्च अदालत आज सुनुवाइ हुँदैछ । अधिवक्ता ओमप्रकाश अर्यालले गिरीबन्धु टी स्टेट्ससम्बन्धी सर्वोच्च अदालतको फैसलालाई कार्यान्वयन नगरेको आरोप लगाउँदै…
अर्थमन्त्री र मेयरको उपचारमा उच्च निगरानी
काठमाडौं । पोखरामा बेलुन विस्फोटपछि घाइते भएका अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरकै मेयर धनराज आचार्यको सघन उपचार कक्षमा उपचार भइरहेको छ । शनिबार दिउँसो साढे ३ बजेदेखि दुवैको सघन उपचार कक्षमा उपचार भइरहेको हो ।
अस्पतालका…
नयाँ दिल्ली रेलवे स्टेशनमा भागदौड, १८ जनाको मृत्यु
काठमाडौं । भारतको नयाँ दिल्ली रेलवे स्टेशनमा भयावह भागदौड मच्चिँदा १८ जनाले ज्यान गुमाएका छन् । भारतीय पत्रिका दैनिक भास्करका अनुसार उक्त घटनामा १४ महिला र ३ बालबालिकासहित १८ जनाको मृत्यु भएको छ भने २५ भन्दा बढी घाइते भएका छन् ।…
घाइते अर्थमन्त्री र मेयरको कीर्तिपुर अस्पतालको आईसीयूमा उपचार हुँदै
काठमाडौं । आगोको ज्वालाले बेलुन फुट्दा घाइते भएका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको कीर्तिपुर अस्पतालको असघन कक्ष(आइसीयू) मा उपचार सुरु भएको छ ।
आईसीयूमा भर्ना गरेर उपचार गरिरहेको…
नेपाली क्रिकेट टिमको हेड कोचका लागि खुल्यो आवेदन
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले पुरूष राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकका लागि आवेदन खुलाएको छ । क्यानले शनिबार सूचना निकाल्दै आवेदन खुलाएको हो ।
क्यानले ईसीबी वा क्रिकेट अस्ट्रेलियाको लेभल ३ वा सो सरहको मान्यता भएको…
९९ वर्षकाे उमेरमा आँखाको ज्योति फर्किएपछि…
काठमाडौं । पर्वत कुश्मा –४ की ९९ वर्षीया विष्णुमति दमाईको खुसीको सीमा छैन । दुई वर्षदेखि पूर्णरुपमा अन्य व्यक्तिका सहारामा अन्धकारमा जीवन बिताउन बाध्य उनी अहिले उज्यालो देख्न पाएपछि हर्षित छिन् ।
उनले मोतिबिन्दुका कारण दुई…
रासायनिक मलको अभाव हुन नदिन र कालोबजारी रोक्न प्रधानमन्त्रीको निर्देशन
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले किसानलाई रासायनिक मलको अभाव हुन नदिन र कालोबजारी रोक्न ठोस कार्ययोजना अघि बढाउन कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई निर्देशन दिएका छन् ।
उनले मन्त्रालयसँग सम्बन्धित विभिन्न विषयमा आज…
विद्यालय बस दुर्घटना (अपडेट) : २७ जना डिस्चार्ज, एकलाई मेडिसिटी लगियो
काठमाडौँ । काठमाडौंको शंखरापुर नगरपालिका वडा नम्बर ५ कात्तिकेस्थित साँखु सडक खण्डमा भएको विद्यालय बस दुर्घटनामा घाइते २७ जनाको डिस्चार्ज भएको छ ।
बुधवार (हिजो) साँझ विद्यालय बस ‘ब्रेक फेल’ भई उक्त स्थानमा विद्यालय बस दुर्घटना हुँदा…
उर्जामन्त्री खड्का र समकक्षी भारतका जलशक्ति मन्त्रीबीच भेटवार्ता
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र भारतका जलशक्तिमन्त्री सीआर पाटिलबीच भेटवार्ता भएको छ
‘इण्डिया इनर्जी वीक–२०२५’ मा भाग लिन भारतको नयाँ दिल्ली पुग्नुभएका मन्त्री खड्काले आज भारतका समकक्षी पाटिलसँग श्रमशक्ति भवन…
फेरि ह्वात्तै बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (बिहीबार) सुन प्रतितोला २ हजार ३ सय रुपैयाँले बढेको हो ।
आज छापावाल सुन प्रतितोला १ लाख ६९ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो…