Shivam
समुह अनुसार हेर्नसहोस

मुख्य समाचार

छोरीलाई शिक्षा दिएर बालविवाह रोकथाम गर्न सकिन्छ : मुख्यमन्त्री सिंह

जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले गरिबीको रेखामुनि रहेका बहुसङ्ख्यक जनतामा छोरीको विवाह गरेर बोझ हटाउने मानसिकताका कारण बालविवाहले प्रश्रय पाइरहेको बताएका छन् । आज जनकपुरधामस्थित मुख्यमन्त्री निवास पुगेका…

बङ्गलादेशी क्रिकेटरलाई भ्रष्टाचारको आरोपमा पाँच वर्षको प्रतिबन्ध

एजेन्सी । बङ्गलादेशकी अन्तर्राष्ट्रिय खेलाडी सोहेली अख्तरलाई आइसिसीको भ्रष्टाचार विरोधी संहिताको पाँचवटा उल्लङ्घन गरेको स्वीकार गरेपछि पाँच वर्षका लागि सबै प्रकारका क्रिकेटबाट प्रतिबन्धित गरिएको खेलको नियामक निकायले जनाएको छ ।…

आठौँ लुम्बिनी प्रमियर लिग , लुम्बिनीमा इन्डो–नेपाल क्रिकेट प्रतियोगिता शनिबारदेखि

लुम्बिनी, २९ माघ । रुपन्देहीको लुम्बिनीमा भारत र नेपालका क्रिकेट टोली सहभागी हुने गरी इन्डो–नेपाल क्रिकेट प्रतियोगिताको तयारी पुरा भएको छ । यही फाल्गुन ३ (१५ फेब्रुवरी)बाट शुरु हुने प्रतियोगितामा भारतका १६ र नेपालका १६ गरी ३२ समूहको…

भ्रष्टाचार अवधारणा सूचकांक : नेपाल एक स्थान तल झर्‍यो

काठमाडौँ । भ्रष्टाचार अवधारणा सूचकाङ्क २०२४ मा नेपालले सयमा ३४ अंक प्राप्त गरेको छ । मंगलवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले यस्तो तथ्यांक सार्वजनिक गरेको हो । सार्वजनिक तथ्यांककाअनुसार गत वर्ष…

रवि लामिछानेलाई थुनामै राख्न माग गर्दै उच्च अदालत पाटनमा निवेदन दर्ता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध उच्च अदालतमा निवेदन दर्ता भएको छ । सहकारी ठगी प्रकरणमा सभापति लामिछाने लगायतका व्यक्तिहरूलाई थुनामै राख्नुपर्ने माग गर्दै उच्च अदालत पाटनमा निवेदन दर्ता भएको हो ।…

प्रतितोला १ लाख ७० हजार नाघ्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य फेरि बढेको छ । साताको तेस्रो दिन आज (मंगलबार) सुन प्रतितोला ६ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ७० हजार २ सय रुपैयाँमा कारोबार भईरहेको…

ग्यास विस्फोटबाट घाइते भएका शानदार मःमका दुई कामदारको मृत्यु

काठमाडौं । आगलागीमा घाइते भएका कमलपोखरीस्थित शानदार मःम पसलका दुई कामदारको मृत्यु भएको छ । उपचारको क्रममा कीर्तिपुरस्थित बर्न अस्पतालमा रबिन राई र भिमबहादुर घलेको मृत्यु भएको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज…

यस्तो छ आजको संसद् बैठकको कार्यसूची

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले निकासी पैठारी (नियमन) विधेयक, २०८१ लाई प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।…

प्रधानमन्त्री ओलीविरुद्ध सर्वोच्चमा अवहेलना मुद्धा दर्ता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अदालतमा अवहेलना मुद्धा दर्ता भएको छ । सोमबार अधिवक्ता ओमप्रकाश अर्यालले सर्वोच्च अदालतमा प्रधानमन्त्री ओलीविरुद्ध अवहेलना मुद्धा दायर गरेका हुन् । अर्यालले टी स्टेट्ससम्बन्धीको…

गलतलाई गलत भन्ने आँट नभए कांग्रेसको औचित्य सकिन्छ : डा.शेखर कोइराला

काठमाडौं । नेपाली काँग्रेसका नेता डा.शेखर कोइरालाले अध्यादेशबाट देश चलाउने कुरा निरंकुशताको प्रस्थानबिन्दु भएको बताएका छन् । सोमवार भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले नेपाली कांग्रेसको संस्कार…