
समुह अनुसार हेर्नसहोस
मुख्य समाचार
राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा हुने कारोबारलाई सुरक्षित बनाउन विधेयक ल्याइएको हो : अर्थमन्त्री
काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कुनै व्यक्ति तथा निकायबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा गर्ने कारोबारलाई सुरक्षित र व्यवस्थित बनाउनका लागि सुरक्षित कारोबार सम्बन्धी कानुन संशोधन गरिएको बताएका छन् ।…
निर्वाचन अगाडि गठबन्धन गरौँ भन्ने व्यक्ति अब काँग्रेस रहँदैन : गगन थापा
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले निर्वाचन अगाडि गठबन्धनको गर्ने व्यक्ति काँग्रेस नरहने बताएका छन् ।
सोमवार चितवनमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले ०८४ सम्म राम्रो काम गरेर…
मिडिया काउन्सिल विधेयक, २०८० सर्वसहमतिले पारित
काठमाडौँ । मिडिया काउन्सिल विधेयक, २०८० राष्ट्रिय सभाबाट सर्वसहमतिले पारित भएको छ ।
सोमवार बसेको राष्ट्रिय सभाको बैठकले मिडिया काउन्सिल विधेयक, २०८० सर्वसहमतिले पारित गरेको हो । बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा…
देशमा इमानदारिताको खडेरी लाग्यो : सांसद आलेमगर
काठमाडौँ । राष्ट्रिय सभामा नेकपा (माओवादी केन्द्र) का सांसद सुरेशकुमार आलेमगरले देशमा इमानदारिताको खडेरी लागेको बताएका छन् ।
आइतबारको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले देशमा इमानदारिता आवश्यक रहेको बताए ।…
एमालेमा ओली रहुन्जेल वामपन्थी एकता सम्भव छैन : प्रचण्ड
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओली एमालेको नेतृत्वमा रहुन्जेलसम्म वामपन्थी एकता सम्भव नरहेको बताएका छन् ।
सोमवार जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो…
लोकतन्त्रको साँचो अर्थ जनतासम्म पुग्न सुशासन र पारदर्शिता अपरिहार्य : राष्ट्रपति पौडेल
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सुशासन र पारदर्शिताको अभावमा लोकतन्त्रको वास्तविकता जनताको जीवनसम्म पुग्न नसक्ने विचार व्यक्त गरेका छन् । उनले सोमवार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३४ औं स्थापना दिवसको अवसरमा आयोजित…
अर्जुन ट्रफीको उपाधिका लागि डडेल्धुरा र अत्तरिया भिड्दै
फाप्ला । कैलालीको धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेटको फाइनल खेल आज हुँदैछ । फाप्ला क्रिकेट मैदानमा दिउँसो १ बजे हुने फाइनल खेलमा फ्रेन्ड्स युथ क्लब डडेल्धुरा र सिवाइसी अत्तरिया भिड्नेछन् ।
न्यू होराइजन बुटवललाई हराएर…
धादिङ तीर्थयात्री सवार बस दुर्घटनाका मृतक र घाइतेको परिचय खुल्यो
काठमाडौं । भक्तपुरबाट चितवनको देवघाट जाँदै गरेको तीर्थयात्री बोकेको बस आइतबार राति धादिङको थाक्रे गाउँपालिका-७ सातकिला नजिक दुर्घटनामा परेको छ । दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन् ।
राति करिब १० बजे…
यस्तो बन्यो प्रचण्डको सचिवालय टिम, बाहिरिए मल्ल
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयमा हेरफेर गरिएको छ । हालै सम्पन्न माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा गरिएको निर्णयअनुसार सचिवालयमा फेरबदल गरिएको हो ।
निर्णयअनुसार सचिवालयमा रहेका…
संसद्का दुवै सदनको बैठक आज, यस्तो छ कार्यसूची
काठमाडौं । संघीय संसदका दुवै सदनको बैठक आज पनि बस्दैछ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्दैछ । आजको बैठकमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूचि छ । यस्तै अर्थमन्त्री विष्णु पौडेलले सुरक्षित…