Shivam
समुह अनुसार हेर्नसहोस

मुख्य समाचार

निर्देशक भट्टराईलाई साथमा लिएर स्काउटमा खेलकुदमन्त्री चौधरीको ठाडो हस्तक्षेप

काठमाडौं । सामाजिक हितका लागि स्थापित संस्था नेपाल स्काउट विवादको भूमरीमा फसेको छ । आफ्नो उद्धेश्य केन्द्रित भएर अघि बढ्नुपर्नेमा स्काउट आन्तरिक विवादमा रुमल्लिएको छ । पछिल्लो समय स्काउटका पदाधिकारीको बीचमा विवाद भइरहेको हो । विवादकै…

प्रजातन्त्र दिवसलाई जनताको दिवसका रुपमा मनाऔं : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रजातन्त्र दिवसलाई जनताको दिवसका रुपमा मनाउने गरी तयारी गर्न निर्देशन दिएका छन् । आईतवार सिंहदरबारमा बसेको राष्ट्रिय प्रजातन्त्र दिवस, २०८१ मुल समारोह समिति गठन तथा कार्यक्रम बैठकलाई…

प्रधानमन्त्रीका अध्यक्षतामा राष्ट्रिय प्रजातन्त्र दिवस मूल समारोह समिति गठन

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीका अध्यक्षतामा राष्ट्रिय प्रजातन्त्र दिवस, २०८१ मूल समारोह समिति गठन भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज भएको बैठकमा गृह मन्त्रालयको प्रस्तावबमोजिम मूल समारोह…

वर्षमान पुनजीले तथ्य तोडमोड गरेर मिडियाबाजी गर्नुभो : शंकर पोखरेल

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले शनिबार सार्वजनिक गरेको एउटा दाबीको सत्तारुढ नेकपा एमालेका महासचिव शंकर पोखरेलले आपत्ति जनाएका छन् । महासचिव पोखरेलले आइतबार बिहान सामाजिक सञ्जालमार्फत पुनसँग गुनासो गरेका हुन् ।…

माओवादीले फेरि अवसर पाएको छ, ८४ मा पहिलो पार्टी बनाउँछौँ : प्रचण्ड

काठमाडौं । अखिल नेपाल किसान महासंघ क्रान्तिकारी केन्द्र तेस्रो पूर्ण बैठक राजधानीमा सम्पन्न भएको छ । उक्त बैठकका प्रमुख अतिथि तथा नेपाल सरकारका पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी…

सन्ध्या बनिन् ‘मिसेस नोबेल’ नेपाल-२०२५

काठमाडौं । मिसेस नोबेल नेपाल २०२५ को ताज काठमाडौँ बसुन्धाराकी सौन्दर्यकर्मी सन्ध्या लामिछानेले पहिरिएकी छन् । शनिबार राजधानीको ज्यापु प्रज्ञा एकेडेमीमा सम्पन्न कार्यक्रममा ताजसँगै ‘नेपाल फेसन एण्ड इन्टरटेन्मेन्ट अर्वाड २०२५ टोकीयो…

यस्तो छ आजको संसद् बैठकको कार्यसूची

काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभा बैठक दिउँसो १ बजे र राष्ट्रियसभाको बैठक सवा १ बजे बस्ने गरी बोलाइएको हो । संघीय संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार आजको बैठकमा प्रधानमन्त्री…

रविविरुद्धको मुद्दामा आजै फैसला आउने सम्भावना, ६ सय प्रहरी फिल्डमा खटियो

काठमाडौँ । सहारा चितवन बहुउद्देश्यीय सहकारी प्रकरणमा मंगलबार मुद्दा दर्ता भएपछि रास्वपा सभापति रवि लामिछाने बुधबार नै चितवन अदालत हाजिर भए । बयान सकिएलगत्तै थुनछेक बहस सुरु भयो । तर बहस नसकिएपछि आज बिहान १० बजेदेखि पुनः बयान सुरु…

अध्यादेशको पक्षमा उभिन कांग्रेस एमालेद्वारा ह्विप जारी

काठमाडौं । राष्ट्रिय सभाको आज बस्ने बैठकमा अध्यादेश प्रस्तुत गरिने भएको छ । नेपाल सरकारद्वारा संसद् अधिवेशन नभएको समयमा जारी गरिएका अध्यादेशहरू निर्णयार्थ प्रस्तुत गरिने कार्यसूची रहेको हो । बैठक दिउँसो सवा १ बजे बस्नेछ । बैठकमा…

प्रतिनिधिसभामा छ वटा अध्यादेश पेश

काठमाडौं । प्रतिनिधिसभामा छ वटा अध्यादेश पेश भएका छन् । शुक्रवारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल…