Shivam
समुह अनुसार हेर्नसहोस

मुख्य समाचार

अध्यादेश भन्ने बित्तिकै गलत नै हुन्छ भन्ने धारणा सही होइन : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अध्यादेश भन्ने बित्तिकै गलत नै हुन्छ भन्नेकुरा सही नभएको बताएका छन् । शुक्रवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले यस्तो बताएका हुन् । उनले अध्यादेशको…

रविको निलम्बन फुकुवा नगरे कानुनी उपचार खोज्छौँ : रास्वपा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टी सभापति रवि लामिछानेको निलम्बन तत्काल फुकुवा नगरे कानुनी उपचार खोज्ने चेतावनी दिएको छ । शुक्रवारको प्रतिनिधि सभा बैठकलाई सम्बोधन पार्टी उपसभापति डा.स्वर्णिम वागलेले यस्तो चेतावनी…

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक फिर्ता

काठमाडौं । अर्थसमितिबाट सरकारले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक सरकारले फिर्ता गर्ने प्रश्ताव पारित भएको छ । शुक्रवार प्रतिनिधि सभा अन्तर्गतको अर्थसमिति बैठकमा आर्थिक कार्यविधि तथा…

अध्यादेश अस्वीकार गर्ने की पारित गर्ने सदनको जिम्मा : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासन र व्यवसायिक वातावरण निर्माणमा ‘देशले अभूतपूर्व सुधारको थालनी’ गरेको बताएका छन् । . शुक्रवारको प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन् । उनले अब सरकारी कार्यालयमा…

सघन विमर्श गरी संविधान संशोधनका विषय पहिचान गरिनेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न पक्षसँग सघन विमर्श गरी पहिले संविधान संशोधनका विषयको पहिचान गरिने बताएका छन् । प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले सरकारले संविधान प्रारम्भ भएपछि अभ्यासमा देखापरेका सबल र दुर्बल…

पार्टी टुक्र्याउने र भत्काउने कुराहरू यो सरकारको मेन्युमा छैन : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी टुक्र्याउने र भत्काउनेजस्ता खुद्रे कुराहरू यो सरकारको मेन्युमा नरहेको स्पष्ट गरेका छन् । सङ्घीय संसद्, प्रतिनिधिसभाको पाँचौँ अधिवेशन प्रारम्भका अवसरमा बैठकलाई आज सम्बोधन गर्दै…

सरकारका काममा आलोचना गर्ने कुनै ठाउँ छैन : प्रधानमन्त्री

काठमाडौं । संघीय संसद अन्तर्गत शुक्रवारबाट प्रतिनिधि सभाको हिउँदे अधिवेशन सुरु भएको छ । बैठकमा बोल्दै प्रधानमन्त्री केपी शर्मा आलीले सरकारले आलोचना गर्ने काम नगरेको बताएका छन् । उनले प्रतिपक्षदलहरुबाट रचनात्मक ओलाचना गर्न आग्रह समेत…

विकास निर्माणका काममा ‘ब्रेक–थु’ भएको छ : प्रधानमन्त्री

काठमाडौं । प्रतिनिधिसभाको पाँचौँ अधिवेशन प्रारम्भका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले बैठकलाई सम्बोधन गर्दै विकास निर्माणमा थालिएका कामको प्रगति भइरहेको बताएका छन् । उनले मुलुकलाई समृद्ध बनाउन थालिएका विकास निर्माणका काम…

यी हुन् मन्त्रीपरिषद् बैठकका १५ निर्णय

काठमाडौं । सरकारले नेपाली सेनाका अवकाश प्राप्त उपरथी यामप्रसाद ढकाललाई राष्ट्रिय सेवा दलको कार्यकारी महानिर्देशकमा नियुक्त गरेको छ । माघ १५ गते बसेको मन्त्रीपरिषद्को बैठकले अवकाश प्राप्त उपरथी यामप्रसाद ढकाललाई राष्ट्रिय सेवा दलको…

रविले दिए सांसद पद निलम्बन फुकुवाको निवेदन (पुर्णपाठ)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सांसद पद निलम्बन फुकुवाको निवेदन दिएका छन् । उनले सभामुख देवराज घिमिरेलाई भेटेर सांसद पद निलम्बन फुकुवाको निवेदन दिएका हुन् । उनले निलम्बन गैर कानुनी र…