Shivam
समुह अनुसार हेर्नसहोस

मुख्य समाचार

रवि लामिछाने सिंहदरबारमा, सभामुखसँग छलफल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने सिंहदरबार गएका छन् । संसद्को हिउँदे अधिवेशन सुरु हुने भएपछि सभापति लामिछाने सिंहदरबार गएका हुन् । संसद बैठक आजबाट सुरु हुँदै छ । संसद बैठक अगाडि सभापति लामिछाने…

भ्रष्टाचार न्यूनीकरण, सुशासन र समृद्धि कायम गर्न सरकार प्रतिबद्ध : राजेन्द्रकुमार राई

काठमाडौं । मुलुकमा भ्रष्टाचार न्यूनीकरण, सुशासन कायम, तीव्रगतिमा विकास निर्माण अघि बढाउने, आर्थिक वृद्धिदर हासिल गर्दै नेपाली जनतालाई समृद्ध तुल्याउने दीर्घकालीन सोचअनुरुप देशको राजनीतिक अभ्यास अघि बढिरहेको छ । हाम्रो मुख्य जिम्मेवारी र…

अमेरिका विमान दुर्घटना : हालसम्म नदीबाट ४० शव निकालियो

काठमाडौं । अमेरिकाको वासिङ्टन डीसीमा विमान र हेलिकोप्टर ठोकिएर खसेको स्थानबाट हालसम्म ४० शव निकालिएको छ । अहिलेसम्म विमान खसेको नदीबाट ४० भन्दा बढी शव निकालिएको सीएनएनले जनाएको छ । अहिले उद्धारको काम चलिरहेको छ । चालक दलसमेत ६४ जना…

नयाँ वैकल्पिक शक्तिहरुसँग सहकार्य गरेर मुलुकलाई निकाश दिन्छौं : बाबुराम भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले पुराना राजनीतिक दलहरुसँग एकता र सहकार्य गर्ने सम्भावना नरहेको बताएका छन् । बुधवार नेपाल समाजवादी विद्यार्थी युनियनको दोश्रो राष्ट्रिय…

सहिदको बलिदानीबाट परिवर्तनका लागि काम गर्ने सौर्य प्राप्त हुन्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सहिदहरूको बलिदानको प्रेरणाबाट परिवर्तनका लागि काम गर्ने सौर्य प्राप्त हुने बताएका छन् । राष्ट्रिय सहिद दिवस, २०८१ का अवसरमा आज नेपाल सरकारद्वारा सिंहदरबार परिसरमा आज आयोजित मूल समारोहको…

‘स्टन्ट’ बाजीबाट देश चल्दैन, सबैको इमानदार प्रयास आवश्यक छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिसहित समाजका हरेक क्षेत्रमा सुधारको आवश्यकतामा जोड दिँदै ‘स्टन्ट’बाजीबाट देश नचल्ने बताएका छन् । नेपाल बार एसोसिएसन र युवा कानुन व्यवसायी सरोकार समाजद्वारा आयोजित पहिलो युवा कानुन…

ओली-प्रचण्डबीच सरकार टिक्ने-नटिक्ने दोहोरी

काठमाडौं । वर्तमान सरकारको आयुलाई लिएर प्रमुख दुई कम्युनिष्ट पार्टीका अध्यक्षबीच निरन्तर सवाल जवाफ चलिरहेको छ माओवादी अध्यक्ष प्रचण्डले बारम्बार वर्तमान सरकार धेरै नटिक्ने दाबी गरिरहँदा ओलीले दोहोर्‍याइ तेहेर्‍याइ प्रतिवाद गर्दै आएका…

सुशासन, विकास र समृद्धिको बाटो शहीदप्रतिको सच्चा श्रद्धाञ्जली

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विकास र समृद्धिको आकांक्षा पूरा गर्नेतर्फ अग्रसर हुनु नै सहिदप्रतिको सच्चा श्रद्धाञ्जली हुने बताएका छन् । सहिद दिवसका अवसरमा बुधबार शुभकामना दिँदै उनले महान् सहिदहरूको बलिदानद्वारा प्राप्त संघीय…

आज देशभर शहीद दिवस मनाइँदै, सार्वजनिक बिदा

काठमाडौं । प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहूति दिने शहीदको सम्झनामा विविध कार्यक्रम गरी आज देशभर शहीद दिवस मनाइँदै छ । विक्रम संवत २००७ पछिदेखि नै प्रत्येक वर्ष माघ १६ गते शहीद दिवस…

संसदलाई प्रभावकारी बनाउन सत्तापक्ष गम्भीर छ : महेश बर्तौला

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले संसदलाई प्रभावकारी बनाउन सत्तापक्ष गम्भीर रहेको बताएका छन् । मंगलवार सिंहदरबारमा बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले यस्तो बताएका हुन् ।…