
समुह अनुसार हेर्नसहोस
मुख्य समाचार
गौतमबुद्ध विमानस्थलमा न्यारोबडी एयरलाइन्सको बेस बनाउन माग
लुम्बिनी । नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट (नाट्टा) लुम्बिनी प्रदेशले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ‘न्यारोबडी’का एयरलाइन्सको बेस बनाउन माग गरेको छ ।
नाट्टाले चीन, बौद्धमार्गी तेस्रो मुलुक र श्रमिक…
माओवादी केन्द्रले बोलायो संसदीय दलको बैठक
काठमाडौं । संसद् बैठक आह्वान गरेसँगै प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले संसदीय दलको बैठक बोलाएको छ । बैठक बिहीबार दिउँसो १ बजे संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने गरी बोलाइएको हो ।
प्रमुख सचेतक हितराज पाण्डेकाअनुसार माघ…
कांग्रेस-एमाले सहकार्यले विकासलाई गति मिल्यो
काठमाडौं । वर्तमान सरकारलाई नेपाली कांग्रेसबाट पूर्ण सहयोग मिलेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले नै सरकारलाई कांग्रेसबाट पूर्ण सहयोग मिलेको खुलाएका हुन् ।
उनले सरकारका आगामी योजनाहरू र सहकार्यका प्रयासबारे चर्चा गर्दै भने,…
धरौटीमा रिहा भएकी आशिका तामाङ फेरि पक्राउ
काठमाडौं । अभद्र व्यवहारमा मुद्दामा पक्राउ परेकी आशिका तामाङ १० हजार धरौटीमा रिहा भएकी छन् । उनलाई १० हजार धरौटीमा छाड्ने निर्णयसँग छोडिएको काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले जानकारी दिए । तर उनी रिहा हुने बित्तिकै फेरि…
मिडियाबाजी र ख्यालठट्टाले देश चल्दैन : प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको विकास गर्नु ख्यालठट्टाको कुरा नभएको बताएका छन् ।
सोमवार भक्तपुरको सूर्यविनायक नगरपालिकाको प्रशासकीय भवनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । उनले मुलुक आर्थिक र…
सम्पत्ति शुद्धीकरण निवारणका लागि अनुसन्धानको कामलाई तीव्रता दिन जरुरी : अर्थमन्त्री
काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सम्पत्ति शुद्धीकरण निवारणका लागि सम्बन्धित निकायहरूले अनुसन्धान र अभियोजनको कामलाई तीव्रता दिन जरुरी रहेको बताएका छन् ।
सोमवार सम्पत्ति शुद्धीकरण निवारण प्रथम…
कसैले ढाल्छु भन्दैमा सरकार ढल्दैन : मन्त्री अधिकारी
काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सरकार ढलिहाल्छ भनेर कुप्रचार गरिएको बताएका छन् ।
उनले वर्तमान सरकार स्पष्ट बहुमतको भएको उल्लेख गर्दै कसैले ढाल्छु भन्दैमा नढल्ने जिकिर गरे । ‘यहाँ कसैकसैले…
रवि लामिछाने उच्च अदालत पोखरामा, साधारण तारेखको माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उच्च अदालत पोखरामा निवेदन दिएका छन् ।
जिल्ला अदालत कास्कीको धरौटीमा छाड्ने आदेश बदरको माग गर्दै सभापति लामिछानेले उच्च अदालत पोखरामा निवेदन दिएका हुन् ।
कास्की जिल्ला…
सम्पत्ति शुद्धीकरण निवारणमा सम्बन्धित निकायबीच समन्वय अपरिहार्य : प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले वित्तीय अपराध न्यूनीकरणका लागि सम्पत्ति शुद्धीकरण निवारण प्रणालीसँग सम्बन्धित निकायबीच समन्वयात्मक प्रयास अपरिहार्य भएको बताएका छन् ।
सम्पत्ति शुद्धीकरण निवारण प्रथम राष्ट्रिय दिवस, २०८१ का…
आज घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?
काठमाडौं । नेपाली बजारमा आज (सोमबार) पनि सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले घटेको हो ।
आज छापावाल सुन प्रतितोला १ लाख ६० हजार १०० सय रुपैयाँमा कारोबार भईरहेको छ ।…