
समुह अनुसार हेर्नसहोस
मुख्य समाचार
प्रधानमन्त्रीले बोलाए सरकार समर्थक दलहरुको बैठक
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार समर्थक दलको बैठक बोलाएका छन् । अध्यादेशमा एकै स्वर बनाउन सोमबार साँझ ५ बजे बालुवाटारमा बस्ने गरी सत्तारुढ दलको बैठक बोलाइएको हो ।
यही माघ १८ गतेदेखि सुरु हुने संसद्को हिउँदे अधिवेशनमा…
प्रधानमन्त्रीले गरे सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रु’
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सिद्धबाबा सुरुङमार्गको मुख्य सुरुङको ‘ब्रेक थ्रु’ गरेका छन् । उनले शुक्रवार भर्चुअल माध्यमबाट सिद्धबाबा सुरुङमार्गको मुख्य सुरुङको ‘ब्रेक थ्रु’ गरेका हुन् ।
प्रधानमन्त्री ओली स्थलगतरुपमा…
रवि लामिछानेको शुक्रवारको थुनछेक बहस सकियो
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको शुक्रवारको थुनछेक बहस सकिएको छ ।
रुपन्देही जिल्ला अदालतमा शुक्रवार लामिछाने विरुद्धको थुनछेक बहस न्यायाधीश प्रल्हाद कुमार योगीको इजलासमा सकिएको हो । श्रेस्तेदार…
प्रधानमन्त्रीको उपस्थितिमा सिद्धबाबा सुरुङ छिचोलिँदै
लुम्बिनी । राष्ट्रिय गौरवको आयोजनाको रुपमा निर्माणाधीन सिद्धबाबा सुरुङमार्गको मुख्य सुरुङ छिचोल्ने काम (‘ब्रेक थ्रु’) आज हुँदैछ । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–तानसेन सडकखण्डको माथिल्लो सिद्धबाबा मन्दिरदेखि एक किलोमिटर १२६ मिटर…
पश्मिना उद्योग नेपालको पहिचान हो : उद्योगमन्त्री भण्डारी
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले पश्मिना उद्योग नेपालको पहिचान भएको बताएका छन् ।
नेपाल पश्मिना उद्योग सङ्घको अन्तर्राष्ट्रिय स्तरको पहिलो तीन दिने पश्मिना महोत्सव तथा प्रदर्शनीको उद्घाटन गर्दै उनले…
रविलाई परिवारको जिम्मा लगाउने न्यायाधीशमाथि सरकारी वकिलले उठाए प्रश्न
काठमाडौं । रुपन्देही जिल्ला अदालतमा रास्वपाका सभापति रवि लामिछानेको मुद्दामा थुनछेक बहस जारी छ ।
न्यायाधीश प्रह्लादकुमार योगीको इजलासमा सभापति लामिछानेको थुनछेक बहस भइरहेको छ । तर, थुनछेक बहस भइरहेका बेला सरकारी वकिलहरूले…
रुपन्देहीमा रवि लामिछानेको थुनछेक बहस जारी
काठमाडौं । रुपन्देही जिल्ला अदालतमा रास्वपाका सभापति रवि लामिछानेको मुद्दामा थुनछेक बहस सुरु भएको छ
न्यायाधीश प्रह्लादकुमार योगीको इजलासमा सभापति लामिछानेको थुनछेक बहस सुरु भएको हो ।
सभापति लामिछानेमाथि बुटवलस्थित सुप्रिम बचत तथा…
देशको राजनीतिक अवस्था सहज छैन : प्रचण्ड
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले देशको राजनीतिक अवस्था सहज नभएको बताएका छन् ।
आज सुर्खेत विमानस्थलमा प्रेस सेन्टर सुर्खेतद्वारा आयोजित पत्रकार भेटघाटमा बोल्दै अध्यक्ष प्रचण्डले पछिल्लो समयमा…
सगरमाथा संवादमार्फत पर्वतीय मुलुकहरूको एजेन्डा विश्वसामु पुर्याउने लक्ष्य
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो जेठ २ देखि ४ गतेसम्म ‘सगरमाथा संवाद’ आयोजना गर्ने घोषणा गरेका छन् । संवादमार्फत जलवायु परिवर्तनका मुद्दामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ध्यानाकर्षण गराउने लक्ष्य राखिएको छ ।
वन…
रवि लामिछानेले गरे सबै आरोप अस्वीकार, आजबाट थुनछेक बहस
काठमाडौं । बुटवलको सुप्रिम सहकारीको रकम ठगी मुद्दामा अभियोग लागेका गोर्खा मिडिया नेटवर्क प्रालिका पूर्व प्रबन्ध निर्देशक रवि लामिछाने बुधबार रूपन्देही जिल्ला अदालतमा हाजिर भएका छन् । जिल्ला न्यायाधीश प्रल्हादकुमार योगीको इजलासले बयान…