Shivam
समुह अनुसार हेर्नसहोस

समाज

काे हुन् नवलपुर २ क का गठबन्धनका उम्मेद्वार साेम सिर्पाली ?

लोकतान्त्रिक वाम गठबन्धनको तर्फबाट नवलपुर २ क का उम्मेद्वार रहेका सोम सिर्पाली कावासोती १६ डण्डाका स्थायी बासिन्दा हुन् । वि स २०३५ साल जेठ १९ गते साविक अग्यौली गा वि स वडा नं. ९ (जुन अहिले कावासोती १६ मा पर्दछ) मा जन्मनु भएका सौगम…

गठबन्धनकाे नयाँ सरकार बनेपछि लालपूर्जा बाड्छाैं : विण्णु कार्की

कावासाेती । २२ कार्तिक ।                              नवलपुर क्षेत्र नं. २ का संघीय सांसदका उम्मेद्वार विण्णु कुमार कार्कीले गठबन्धनकाे नयाँ सरकार बने पछि लालपूर्जा बाड्ने बताउनु भएकाे छ । अहिले चुनावी अाचारसंहिताले राेकेकाले चुनाव सकिने…

जब जब बाम शक्ति र लाेकतान्तिक शक्ति एक हुन्छ, देशमा परिवर्तन अाउँछ : मुख्यमन्त्री नेपाली

डेडगाउँ । २० कार्तिक । गण्डकी प्रदेशका मुख्यमन्त्री कृण्णचन्द्र नेपालीले जब जब बाम शक्ति र लाेकतान्त्रिक शक्ति एक हुन्छ तब देशमा परिर्तवन अाएकाे बताउनु भएकाे छ । बाैदीकाली गाउँपालिकामा चुनाव प्रचार अभियानकाे क्रममा उक्त भनाई राख्नु भएकाे…

अदुवा र सुन्तलाकाे उपयुक्त बजारकाे लागि पहल गर्नेछाैं : विण्णु कुमार कार्की

बाैदीकाली । लाेकतान्त्रिक वाम गठबन्धन, नवलपुर क्षेत्र नं. २ काे चुनावी प्रचारकाे क्रममा बाैंदिकालीमा पुगेर गठबन्धनका साझा उम्मेद्वार विण्णु कुमार कार्कीले नवलपुर क्षेत्रकाे पहाडी क्षेत्रमा फल्ने सुन्तला, अदुवा, अम्रिसाे लगायत सबै खेतीकाे…

कैची बनेर काट्न हाेईन, सियाे बनेर सिलाउनुस् फाटेका मनहरू : दिनानाथ शर्मा

नवलपुर । १७ कार्तिक । माअाेवादी केन्द्रका स्थायी कमिटि सदस्य तथा केन्द्रीय सचिव दिनानाथ शर्माले लाेकतान्त्रिक वाम गठबन्धन, चुनाव परिचालन समितिद्वारा अायाेजित नवलपुर क्षेत्र नं. २ काे प्रशिक्षण कार्यक्रममा गठबन्धनका नेता कार्यकर्तालाई यति…

संविधानकाे रक्षाकाे निम्ति गठबन्धनकाे अावश्यकता : मिनेन्द्र रिजाल

नवलपुर । १७ कार्तिक । संविधान रक्षाकाे निम्ति गठबन्धनकाे अावश्यकता परेकाे नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्रि डा मिनेन्द्र रिजालले अाज अरूणखाेलामा भएकाे एक कार्यक्रममा बताउनु भएकाे छ । लाेकतान्त्रिक वाम गठबन्धन, निर्वाचन…

हेल्लाे सांसद चलाएर सधैं जनताकाे नजिक हुने : कार्की

नवलपुर । कार्तिक १२ । लाेकतान्त्रिक वाम गठबन्धन नवलपुर क्षेत्र नं. २ का उम्मेद्वार विण्णु कार्कीले चुनाव जितेपछि पनि जनताकाे समस्यालाई बुझ्न चुनाव सकिएकाे एक महिना भित्रै हेल्लाे सांसदकाे सेवा दिने बताउनु भएकाे छ । हुप्सेकाेट…

योजना छन्, कार्यान्वयन गर्ने मौका दिनुस्ः लामिछाने

पोखरा, ६ कात्तिक माओवादी नेता विश्वप्रकाश लामिछानेले राज्यले आफूलाई मौका दिँदा कामयावी योजना निर्माण र कार्यान्वयनसमेत गरेकाले जनताले आफूलाई मत दिने दाबी गरेका छन् । कास्की २ (१) मा सत्ता गठबन्धनका साझा उम्मेदवार लामिछानेले पोखरालाई समृद्ध…

अाेलीकाे हैकमवाद बिरूद्ध बनेकाे हाे गठबन्धन : शशांक

नवलपुर, कार्तिक ३ । अाेलीकाे हैकमबाद बिरूद्ध अाफूहरूकाे गठबन्धन बनेकाे नेपाली काँग्रेसकाे पूर्व महामन्त्री शशांक काेईरालाले बताएका छन् । अाेलीले दुई दुई पटक संसद बिघटन गरेर अाफ्नाे हैकमबाद लादेका कारण हाम्राे गठबन्धन बनेकाे बताएका छन् ।…

नवलपुरमा अनलाइन मिडिया एसाेसिएसन गठन, अध्यक्षमा कल्पित सुवेदी

नवलपुर, २९ असाेज। नवलपुरमा अनलाइन मिडियाहरुको तदर्थ समिती गठन भएको छ । आज कावासोतीमा नवलपुरका अनलाईन मार्फत समाचार संप्रेषण गर्ने डेढ दर्जन भन्दा धेरै अनलाइनका प्रतिनिधिहरु मिलेर अनलाइन मिडिया एसोसिएसन गठन गरेका छन् । ठुला मिडियाहरुले गर्दा…