Shivam
समुह अनुसार हेर्नसहोस

समाज

अनेरास्ववियू (क्रान्तिकारी) नवलपुरकाे जिल्ला संयाेजकमा सनराेज भण्डारी

कावासाेती, ३० पाैष । माअाेवादी केन्द्र निकट विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी), नवलपुरकाे जिल्ला संयाेजकमा सनराेज भण्डारी चयन भएका छन् । कावासाेतीस्थित जिल्ला पार्टी कार्यलयमा अाज सम्पन्न भएकाे बैठकले भण्डारीलाई संयाेजक ताेकेकाे…

जयगाेविन्द शाहकाे ३३ अाैं स्मृति दिवश नवलपुरमा पनि मनाईयाे

कावासाेती, २५ पाैष । नेपाली कम्युनिष्ट अान्दाेलनका अग्रणी नेता तथा किसान अान्दाेलनका हस्ती जयगाेविन्द शाहकाे अाज ३३ अाैं स्मृति दिवश नवलपुरकाे कावासाेतीमा पनि मनाईएकाे छ । नेपालकाे पूर्वी क्षेत्रका कम्युनिष्ट नेता भए पनि उनकाे याेगदानलाई…

चार दलकाे समर्थनसहित कावासाेती खानेपानीकाे अध्यक्षमा अाज दिपकराज लम्साल भिड्दै

कावासाेती, १६ पुष ।                                कावासोती खानेपानी तथा सर–सफाई उपभोक्ता संस्थाको ९ औं अधिबेशनका लागि अाज निर्वाचन हुँदै छ । निर्वाचनमा दिपकराज लम्साल नेतृत्वको प्यानलबाट उम्मेद्वार रहेका सम्पूर्ण उम्मेद्वारहरुलाई जिताउन…

साना किसान अग्याैलीकाे २६ अाैं साधारण सभा सम्पन्न

कावासाेती, १४ पाैष ।                                        साना किसान कृषि तथा सहकारी संस्था लिमिटेड अग्याैलीकाे २६ अाैं साधारण सभा अाज कावासाेती १४ मा रहेकाे मुख्य कार्यलयकाे परिसरमा सम्पन्न भएकाे छ । संस्थाकाे यसअघि नै पाैष ३ गते…

अग्याैली खानेपानीकाे उपाध्यक्षमा गाेपाल सिर्पाली भारी मतान्तरले विजयी

डण्डा । १० पाैष ।                                          अग्याैली खानेपानी तथा सरसफाई उपभाेक्ता संस्था अग्याैली डण्डाकाे उपाध्यक्षमा गाेपाल सिर्पाली भारी मतान्तरले विजयी हुनुभएकाे छ । जम्मा खसेकाे ११३३ मा गाेपाल सिर्पालीले ६४४ ले मत…

अग्याैली खानेपानीकाे उपाध्यक्षसहित ६ जनाकाे निर्वाचन अाज हुँदै

कावासाेती, ९ पाैष ।                                        अग्याैली खानेपानी तथा सरसफाई उपभाेक्ता संस्था अग्याैली डण्डाकाे अाज उपाध्यक्षसहित ६ जनाकाे लागि निर्वाचन हुँदै छ । अध्यक्ष, सचिव, लेखा संयाेजक लगायतकाे पदमा सर्वसम्मत भएपनि बाँकी…

अग्याैली खानेपानीकाे उपाध्यक्षसहित ६ जनाकाे लागि शनिवार निर्वाचन हुँदै

कावाासाेती, ६ पाैष अग्याैली खानेपानी तथा सरसफाई उपभाेक्ता संस्था अग्याैली डण्डाकाे पाैष ९ गते शनिवार उपाध्यक्षसहित ६ जनाकाे लागि निर्वाचन हुँदै छ । अध्यक्ष, सचिव लगायतकाे केही पदमा सर्वसम्मत भएपनि बाँकी रहेका पदमा निर्वाचन हुँदै छ ।…

देवचुलीमा स्थगित भएकाे मतदान प्रकृया सुरू

देवचुली ४ को शान्ति सिर्जना आधारभूत विद्यालयको मतदान केन्द्र "क" मा पुन मतदान सुरु भएको छ। आज सोमबार प्रदेश सभा समानुपातिक तर्फको मात्र पुन : मतदान सुरु भएको हो। हिजो आइतबार निर्वाचनमा मतदानको क्रममा एक मतदाताले मतपत्र नष्ट गर्ने…

मध्यविन्दुमा एमालेबाट निर्वाचित वडा सदस्य खाद्यान्न र मदिरा सहित पक्राउ

कावासोती । नवलपुर क्षेत्र नं २ को मध्यविन्दु नगरपालिका वडा नम्बर १३ मा मौन अवधिमा एमालेले मतदातालाई प्रभावित पार्न बाड्न लैजादै गरेको मदिरा र खाद्यान्न प्रहरीले पक्राउ गरेको छ । मध्यबिन्दु नगरपालिकाका जनप्रतिनिधि एवम नेकपा एमालेका…

प्रतिनिधिसभा तथा प्रदेससभा सदस्य निर्वाचन पर्यवेक्षण सम्वन्धि एक दिने अभिमुखीकरण तालिम कावासोतीमा…

२९कार्तिक २०७९ प्रितम भुजेल । कावासोती । आसन्न २०७९ मंसिर ४ गते हुनगइरहेको प्रतिनिधिसभा तथा प्रदेससभा सदस्स निर्वाचन-२०७९ को पूर्व संघारमा निर्वाचन आचारसंहिता २०७९, पर्यवेक्षण संस्था पर्यवेक्षक को आचारसंहिता तथा दायित्व, प्रतिनिधिसभा…