Shivam
समुह अनुसार हेर्नसहोस

मुख्य समाचार

ज्ञानेन्द्र शाह काठमाडौं फर्किँदा स्वागतसहित शक्ति प्रदर्शन गर्दै राजावादी, ठूला दलमा हलचल

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट आज काठमाडौँ फर्किँदा राजसंस्थाको पक्षमा सक्रिय रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायत राजावादीहरुले संघीय राजधानी काठमाडौंमा शक्ति प्रदर्शन गर्दैछन् । राप्रपाका…

पूर्वराजालाई प्रचण्डको सुझाव- पार्टी खोलेर चुनाव लड्न आए हुन्छ

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्वराजा ज्ञानेन्द्रलाई पार्टी खोलेर चुनाव लड्न सुझाव दिएका छन् । उनले राजतन्त्र पुनःस्थापना हुने कुरा असम्भव भएको स्प्रष्ट पारे । आज बिहान रौतहट गरूडाका…

महिलाको सम्मान नहुने घर ‘नर्क’ सरह हो : मन्त्री सुडी

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले महिलाको सम्मान नहुने घर ‘नर्क’ सरह हुने टिप्पणी गरेका छन् । शनिबार काठमाडौंमा ११५ औं अन्तर्राष्ट्रिय महिला दिवस मूल समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्…

राज्यका हरेक क्षेत्रमा महिलाको पहुँच समानरूपमा सुनिश्चित हुनुपर्छ : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानले अवलम्बन गरेको समानुपातिक समावेशी सिद्धान्त राजनीतिक, सामाजिक, आर्थिक, सांस्कृतिक तथा शैक्षिक क्षेत्रमा महिलाको अर्थपूर्ण प्रतिनिधित्व र नेतृत्व स्थापित गर्न कोशेढुङ्गा सावित भएको बताएका…

प्रचण्डको चेतावनी- राजा फर्कने सपना देख्नेहरू भ्रममा छन्, ज्ञानेन्द्रले पुनः गल्ती नगर्नू

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा पुनः राजसंस्था फर्किन नसक्ने स्पष्ट पारेका छन्। उनका अनुसार, राजा ज्ञानेन्द्र शाहले विगतमा गरेका गलत निर्णयहरूबाट पाठ सिक्न आवश्यक छ ।…

तत्काल कसैसँग पनि पार्टी एकीकरण सम्भव छैन : झलनाथ खनाल

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले तत्काल कुनैपनि पार्टीसँग एकीकरणको सम्भावना नरहेको बताएका छन् । मंगलवार धनुषामा प्रेस संगठन नेपालद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् ।…

फेरि ह्वात्तै बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । नेपाली बजारमा तीन दिनलदेखि स्थिर रहेको सुनको मूल्य आज बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (मंगलबार) सुनको मूल्य १ हजार ४ सय रुपैयाँले बढेको हो । आज छापावाल सुन प्रतितोला १ लाख ६९ हजार ५ सय रुपैयाँमा…

राजसंस्था पुनःस्थापनासम्म राप्रपाको आन्दोलन रोकिँदैन : डा. धवल शम्शेर राणा

नेपालगंज । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री तथा आन्दोलन परिचालन समितिको संयोजक डा. धवल शम्शेर राणाले राजसंस्था र सनातन हिन्दु अधिराज्य स्थापनाको लक्ष्य प्राप्त नगरेसम्म जारी अभियान नरोकिने बताएका छन् । ‘हामी सबैले प्रण गरौं,…

भूमिसम्बन्धी अध्यादेश रोकियो, अन्य पाँच अध्यादेश अघि बढाउँदै सरकार

काठमाडौं । सरकारले भूमिसम्बन्धी अध्यादेशलाई तत्काल अघि नबढाउने निर्णय गरेको छ । सत्ता गठबन्धनभित्रै पर्याप्त समर्थन नपाएपछि सरकारले यसलाई रोक्ने र अन्य पाँच अध्यादेशलाई प्रतिनिधिसभाबाट पारित गराउने तयारी गरेको हो । नेकपा (एमाले) का…

बालेनको चुनौती- सुशासनका लागि जोसँग जुध्न पनि तयार छु

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले सरकारलाई प्रशासकीय अधिकृत नपठाएको आरोप लगाउँदै कडा प्रतिक्रिया दिएका छन् । उनले सरकारकै गैरजिम्मेवार व्यवहारका कारण महानगरपालिकामा देखिएको समस्याका लागि सरकारलाई नै दोषी…